FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पुगेमा उही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी (वडा सचिब )
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निसुल्क,पछी ५० रुपैया
आवश्यक कागजातहरु: 

(क)बुबा आमा को नागरिकता प्रमाणपत्र
(ख)सूचकको नागरिकता प्रमाणपत्र

नमुना फाराम तथा अन्य: