सेवा प्रकार:
->शिक्षा नियमावली अनुसूची बमोजिमको निबेदन
->शैक्षिक गुठिको बिधान वा कम्पनिको प्रबन्ध पत्र तथा नियमावली प्रतिलीपी
->जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ बर्षको लागि घर वा जग्गाधनिले बहालमा दिने सम्बन्धमा भएको कबुलियत नामको प्रतिलिपि
->प्रस्ताविक बिद्यालयको शैक्षिक नक्सा
->सम्बन्धित वडाको सिफारिस
->सबै भन्दा नजिकको कम्तिमा २ वटा बिद्यालयको सहमति
->वि.व्य.स को निर्णय
->शिक्षा एन र नियमावली अनुसारका आवश्यक कागजातहरु