समाचार
योजनाको अन्तिम मुल्यांकन
सेवा प्रकार:
लाग्ने समय:
प्राबिधिक प्रक्रिया पुगेको २-५ दिन भित्र
जिम्मेवार अधिकारी:
प्रमुख प्रशाकिया अधिकृत, आर्थिक प्रशासन शाखा,प्राबिधिक शाखा ,योजना अनुगमन शाखा
सेवा दिने कार्यालय:
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
नलाग्ने
आवश्यक कागजातहरु:
(क)प्राबिधिक मुल्यांकन प्रतिबेदन
(ख)वडाको काम सम्पन्न भएको सिफारिस
(ग)अनुगमन समितिको प्रतिबेदन
(घ)उ.स को खर्च सार्बजनिक सहितको निर्णय
(ङ)योजना फरफारक निबेदन