
विभिन्न पत्रपत्रिका र पुस्तकहरुमा लेख रचना
वि. स. २०५४ साल देखि देवी सिद्दार्थ मा.वि बाट ने.वि संघ को राजनैतिक यात्रा सुरु गरि वि .स २०६७ सालमा नेपाली कांग्रेस क्षेत्र न . १ को क्षेत्रिय सभापति ,वि .स २०७२ सालमा दोस्रो कार्यकाल लागि पून क्षेत्रिय सभापति र वि. स २०६५ नेपाल राष्ट्रिय मगर जिल्ला समिति पाल्पाको सचिब
कृषि