FAQs Complain Problems

आज मिति २०८२ साल असार ९ गते, माथागढी गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठक माथागढी गाउँपालिकाको सभाहलमा सम्पन्न भयो। सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथि विस्तृत छलफल गरिई सर्वसम्मतीले पारित गरिएको छ।