मिति २०७५/०९/०८ गते माथागढ़ी गाउँपालिकाको किशान मा.बी मा हुने भनिएको कृषि तथा पशु प्राबिधिकको परिक्षा बिशेष कारणबस हुन नसकेकोले अर्को सूचना नआउन्जेल सम्मको लागि स्थगित गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ।