समाचार
'घ' वर्गको निर्माण ब्यबसायी इजाजत तथा नबिकरण
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुगे सोहि दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशाकिया अधिकृत, आर्थिक प्रशासन शाखा ,योजना /प्र.शाखा
सेवा दिने कार्यालय:
माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्क:
गाउँपालिकाको आर्थिक एेन अनुसार
आवश्यक कागजातहरु:
->निर्देशिका बमोजिमको दरखास्त
->नागरिकता/जग्गाधनि /उधोग दर्ता प्रमाण पत्र
->दर्ताको लागि मेकानिकल इन्जिनीयरको सिफारिस
->कर चुक्ता सम्बन्धी प्रमाण कागजातहरु