FAQs Complain Problems

माथागढ़ी गाउँपालिका गाउँकार्यपालिकाको मूल गेट

Read More

माथागढी गाउँपालिकाको कार्यालय भवन

Read More

कौडेलेक(पाल्पाको माडीफाँट र तराईको समथल भुभाग राम्रोसँग देखिने अग्लो स्थान)

Read More

बाँसटारी झडेवा दुम्कीबाँस सडक अन्तर्गत सराईमा कालोपत्र सम्पन्न भएको सडक

Read More

झडेवा फाँट

Read More

माथागढी गाउँपालिका आधारभूत अस्पताल,झडेवा

Read More

वडा नं. ८ बहादुरपुरमा निर्माणाधीन अवस्थामा रहेको वातावरण मैत्री खेल मैदान

Read More

माथागढी गाउँपालिकाको परिचय

वि.सं. २०७३ सालमा स्थापना भएको यस माथागढी गाउँपालिकाको नामाकरण पाल्पा जिल्लाको साविकको गोठादी गा.वि.स.को दक्षिणमा पर्ने समुद्री सतहदेखि करिव ५००० फिट उचाईमा पहाडी टापुमा अवस्थित माथागढीको नामबाट भएको हो । साविकका चिदीपानी, कसेनी, रूप्से, झडेवा, गोठादी, रहबास, र बहादुरपुर गरी ७ ओटा गा.वि.स. मिली बनेको यस गाउँपालिकाको क्षेत्रफल २१५.४९ वर्ग किलोमिटर रहेको छ ।राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले ८ वडामा विभाजन गरिएको यस गाउँपालिकाको उत्तरमा रम्भा गाउँपालिका र बगनास गाउँपालिका, दक्षिणमा रूपन्देही जिल्लाको देवदह नगरपालिका र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका, पश्चिममा तिनाऊ गाउँपालिका र तानसेन नगरपालिका  र पूर्वमा पूर्वखोला गाउँपालिका , निस्दी गाउँपालिका र गण्डकी प्रदेश नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका अवस्थित छन् । 

Pages

जन प्रतिनिधि

अध्यक्ष
९८५७०६०२३१
उपाध्यक्ष
९८६७०४०१६४
वडा अध्यक्ष/ प्रवक्ता
९८५७०६८०३५

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७०६८५६८
वरिष्ठ प्रशासकीय अधिकृत (आठौं तह), सूचना अधिकारी
९८५७०७९११८
लेखा अधिकृत, गुनासो सुन्ने अधिकारी
9857079120

जानकारी

//