समाचार
नक्सा पास तथा दर्ता स्वीकृति
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुगे सोहि दिन
जिम्मेवार अधिकारी:
नक्सा शाखा ,अध्यक्ष ,प्र .प्र. अ
सेवा दिने कार्यालय:
माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्क:
गा.पाको आर्थिक एन/गाउँसभाको निर्णय अनुसार निर्माणको प्रकृति हेरी
आवश्यक कागजातहरु:
->ना.प प्रतिलिपि
->लालपुर्जाको प्रतिलिपि
->मालपोत कर तिरेको रसिद
->सक्कल नापी नक्सा
->पेश गरिएको घरको नक्सा ब्लु प्रिन्ट (१ थान )