सेवा प्रकार:
- घर जग्गा मसारी सम्बन्धि विस्तृत विवरण खुलेको र निवेनिवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- मृतक हकमा मृत्य दर्ता, हकदारहरूको ना.प्र.प / जन्म दर्ताको प्रतिलिपि र निवेदक नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
4.सर्जमिन मुचुल्लका र सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि