FAQs Complain Problems

सूचना तथा समाचार

सुचना सुचना सुचना !!!

आगामी ०७५/७६ देखि सम्पति कर लागु हुने हुदा व्यक्तिले  भौतिक संरचना (घर भवन ) र उक्त  संरचनाले ओगटेको र

अधिकतम हुन सक्ने मूल्य खुलाई सम्पतिको स्वयम मुल्यांकन गरि असार २५ गते भित्र यस कार्यालयमा निबेदन  दिनुहुन अनुरोध छ !!! 

माथागढी गाउँपालिकाको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने बारे सुचना !!!

माथागढी गाउँपालिकाको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता यहि मिति २०७५ जेष्ठ २६ र २७ गते माथागढ़ी ४ झडेवा ,आनन्द नगरमा हुने हुदा सम्पूर्ण खेलप्रेमी महानुभावहरु लाइ जानकारी गराइन्छ साथै खेलाडीहरु आउदा वडाको सिफारिस संगै आउनुपर्ने बेहोरा समेत जानकारी गराइन्छ
पुरस्कार(पुरुष तर्फ)

Pages

//