समाचार
सहकारी दर्ता नबिकरण
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशाकिया अधिकृत, आर्थिक प्रशासन शाखा ,आर्थिक बिकाश शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
गाउँ पालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरु:
(क)सहकारी सस्थाको प्रस्ताविक विनियम
(ख)सहकारी सस्था संचालनको सम्बाब्यता अध्ययन प्रतिबेदन
(ग)सदस्यले लिन स्वीकार गरेको शेयर सस्था र रकमको विवरण