समाचार
सेवाहरु


(क)उपभोक्ता समिति गठनको निर्णय प्रतिलिपि
(ख)सम्बन्धित वडा कार्यालयको सिफारिस
(ग)लागत,इस्टमेट,नक्सा ,डीजाईन
(घ)उ.स बाट सम्झौता र पेस्की माग ,निर्णय प्रतिलिपि र पत्र
(ङ)उ.स पदाधिकारी सबैको ना.प्र.को प्रतिलिपि
(च)कार्यक्रमको हकमा समितिको प्रस्ताब


दर्ता :
(क)कृषक /पशु समुहको बिधान -३ प्रति
(ख)कृषक हक समुहको विवरण फारम -३ प्रति
(ग)हित कोष रकम फारम -३ प्रति
(घ)समुहको सदस्यको ना.प्र. को प्रतिलिपि
नबिकरण:
(क)समुहको बार्षिक कार्य योजना
(ख)लेखा परिक्षण प्रतिबेदन


(क)सहकारी सस्थाको प्रस्ताविक विनियम
(ख)सहकारी सस्था संचालनको सम्बाब्यता अध्ययन प्रतिबेदन
(ग)सदस्यले लिन स्वीकार गरेको शेयर सस्था र रकमको विवरण


दर्ताको लागि :
(क)सस्थाको बिधान
(ख)वडाको सिफारिस
(ग)नागरिकता प्रमाणपत्रको प्रतिलिपि
नबिकरण
(क) बार्षिक प्रगति विवरण
(ख)लेखा परिक्षण प्रतिबेदन
(ग)कर चुक्ताको प्रमाणपत्र