समाचार
सेवाहरु
सेवा समयः- सोही दिन तत्कालै सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव/ सम्बन्धित फाँटका कर्मचारीहरू
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा.पा को आर्थिक एनअनुसार
आवश्यक कागजातहरुः-
- घर कायम सिफारिस पाउ भन्ने सम्बन्धी निवेदन र निवेदकको ना.प्र.प
- सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
- आवश्यकता अनुसार स्थलगत प्रतिवेदन
सेवा समयः- सोही दिन तत्कालै सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव/ सम्बन्धित फाँटका कर्मचारीहरू
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा.पा को आर्थिक एनअनुसार
आवश्यक कागजातहरुः-
- घर जग्गा मसारी सम्बन्धि विस्तृत विवरण खुलेको र निवेनिवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- मृतक हकमा मृत्य दर्ता, हकदारहरूको ना.प्र.प / जन्म दर्ताको प्रतिलिपि र निवेदक नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
4.सर्जमिन मुचुल्लका र सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सेवा समयः- प्रक्रिया पुगे सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशाकिया अधिकृत, आर्थिक प्रशासन शाखा ,योजना /प्र.शाखा
सेवा दिने कार्यालयः- माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक एेन अनुसार
आवश्यक कागजातहरुः-
->निर्देशिका बमोजिमको दरखास्त
->नागरिकता/जग्गाधनि /उधोग दर्ता प्रमाण पत्र
->दर्ताको लागि मेकानिकल इन्जिनीयरको सिफारिस
->कर चुक्ता सम्बन्धी प्रमाण कागजातहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सुचना अधिकारि
सेवा दिने कार्यालयः- माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक एेन अनुसार
आवश्यक कागजातहरुः-
->माग गरेको ब्यहोरा सहितको निबेदन
->तोकिएको सुल्क दस्तुर बुझाएको रसिद ,भर्पाइ
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशाकिया अधिकृत, आर्थिक प्रशासन शाखा ,आर्थिक बिकाश शाखा
सेवा दिने कार्यालयः- माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गा.पा को आर्थिक एनअनुसार
आवश्यक कागजातहरुः-
दर्ता
->कृषक /पशु समूहको बिधान-३ प्रति
->कृषक हक समुहको विवरण फारम ३ प्रति
->हीत कोष रकम फारम -३ प्रति
->समुहको सदस्यको ना.प्र को प्रतिलिपि
नबिकरण
->समुहको बार्षिक कार्य योजना
->लेखा परिक्षण प्रतिबेदन
सेवा समयः- प्रक्रिया पुगे सोहि दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा ,अध्यक्ष ,प्र .प्र. अ
सेवा दिने कार्यालयः- माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गा.पाको आर्थिक एन/गाउँसभाको निर्णय अनुसार निर्माणको प्रकृति हेरी
आवश्यक कागजातहरुः-
->ना.प प्रतिलिपि
->लालपुर्जाको प्रतिलिपि
->मालपोत कर तिरेको रसिद
->सक्कल नापी नक्सा
->पेश गरिएको घरको नक्सा ब्लु प्रिन्ट (१ थान )
सेवा समयः- श्रोत व्यक्ति ,बि.नि को प्रतिबेदन प्राप्त भएपछी र कार्यपालिकाको निर्णय भएपछी ।
जिम्मेवार अधिकारीः- अध्यक्ष,प्र.प्र.अ ,शिक्षा शाखा ,शिक्षा अधिकृत ,वि.नि
सेवा दिने कार्यालयः- माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गा.पा को आर्थिक एन /गाउँ सभाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-
->शिक्षा नियमावली अनुसूची बमोजिमको निबेदन
->शैक्षिक गुठिको बिधान वा कम्पनिको प्रबन्ध पत्र तथा नियमावली प्रतिलीपी
->जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ बर्षको लागि घर वा जग्गाधनिले बहालमा दिने सम्बन्धमा भएको कबुलियत नामको प्रतिलिपि
->प्रस्ताविक बिद्यालयको शैक्षिक नक्सा
->सम्बन्धित वडाको सिफारिस
->सबै भन्दा नजिकको कम्तिमा २ वटा बिद्यालयको सहमति
->वि.व्य.स को निर्णय
->शिक्षा एन र नियमावली अनुसारका आवश्यक कागजातहरु
सेवा समयः- कागजात पुगेमा उही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निसुल्क,पछी ५० रुपैया
आवश्यक कागजातहरुः-
(क)बुबा आमा को नागरिकता प्रमाणपत्र
(ख)सूचकको नागरिकता प्रमाणपत्र
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशाकिया अधिकृत, प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-
जो जससंग सम्बन्धित कागजातहरु
सेवा समयः- प्राबिधिक प्रक्रिया पुगेको २-५ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशाकिया अधिकृत, आर्थिक प्रशासन शाखा,प्राबिधिक शाखा ,योजना अनुगमन शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
(क)प्राबिधिक मुल्यांकन प्रतिबेदन
(ख)वडाको काम सम्पन्न भएको सिफारिस
(ग)अनुगमन समितिको प्रतिबेदन
(घ)उ.स को खर्च सार्बजनिक सहितको निर्णय
(ङ)योजना फरफारक निबेदन