FAQs Complain Problems

माथागढ़ी गाउँपालिका गाउँकार्यपालिकाको मूल गेट

Read More

जन प्रतिनिधि

अध्यक्ष
९८५७०६०२३१
उपाध्यक्ष
९८६७०४०१६४
वडा अध्यक्ष/ प्रवक्ता
९८५७०६८०३५

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७०६८५६८
सूचना अधिकारी, अधिकृत छैठौं
९८५७०७९११८

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन तत्कालै सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव/ सम्बन्धित फाँटका कर्मचारीहरू
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा.पा को आर्थिक एनअनुसार
आवश्यक कागजातहरुः-
  1. घर कायम सिफारिस पाउ भन्ने सम्बन्धी निवेदन र निवेदकको ना.प्र.प
  2. सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
  3. आवश्यकता अनुसार स्थलगत प्रतिवेदन
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन तत्कालै सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव/ सम्बन्धित फाँटका कर्मचारीहरू
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा.पा को आर्थिक एनअनुसार
आवश्यक कागजातहरुः-
  1. घर जग्गा मसारी सम्बन्धि विस्तृत विवरण खुलेको  र निवेनिवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  2. मृतक हकमा मृत्य दर्ता, हकदारहरूको ना.प्र.प / जन्म दर्ताको प्रतिलिपि र निवेदक नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  3. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

       4.सर्जमिन मुचुल्लका र सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- इजाजत र नबिकरण
सेवा समयः- प्रक्रिया पुगे सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशाकिया अधिकृत, आर्थिक प्रशासन शाखा ,योजना /प्र.शाखा
सेवा दिने कार्यालयः- माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक एेन अनुसार
आवश्यक कागजातहरुः-

->निर्देशिका बमोजिमको दरखास्त 

->नागरिकता/जग्गाधनि /उधोग दर्ता प्रमाण पत्र 

->दर्ताको लागि मेकानिकल इन्जिनीयरको सिफारिस 

->कर चुक्ता सम्बन्धी प्रमाण कागजातहरु 

 

सेवा प्रकारः- सूचना तथा प्रकाशन
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सुचना अधिकारि
सेवा दिने कार्यालयः- माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक एेन अनुसार
आवश्यक कागजातहरुः-

->माग गरेको ब्यहोरा सहितको निबेदन 

->तोकिएको सुल्क दस्तुर बुझाएको रसिद ,भर्पाइ 

सेवा प्रकारः- संघ सस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशाकिया अधिकृत, आर्थिक प्रशासन शाखा ,आर्थिक बिकाश शाखा
सेवा दिने कार्यालयः- माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गा.पा को आर्थिक एनअनुसार
आवश्यक कागजातहरुः-

दर्ता 

->कृषक /पशु समूहको बिधान-३ प्रति 

->कृषक हक समुहको विवरण फारम ३ प्रति 

->हीत कोष रकम फारम -३ प्रति 

->समुहको सदस्यको ना.प्र को प्रतिलिपि 

नबिकरण 

->समुहको बार्षिक कार्य योजना 

->लेखा परिक्षण प्रतिबेदन 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया पुगे सोहि दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा ,अध्यक्ष ,प्र .प्र. अ
सेवा दिने कार्यालयः- माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गा.पाको आर्थिक एन/गाउँसभाको निर्णय अनुसार निर्माणको प्रकृति हेरी
आवश्यक कागजातहरुः-

->ना.प प्रतिलिपि 

->लालपुर्जाको प्रतिलिपि 

->मालपोत कर तिरेको रसिद 

->सक्कल नापी नक्सा 

->पेश गरिएको घरको नक्सा ब्लु प्रिन्ट (१ थान )

सेवा प्रकारः- संघ सस्था
सेवा समयः- श्रोत व्यक्ति ,बि.नि को प्रतिबेदन प्राप्त भएपछी र कार्यपालिकाको निर्णय भएपछी ।
जिम्मेवार अधिकारीः- अध्यक्ष,प्र.प्र.अ ,शिक्षा शाखा ,शिक्षा अधिकृत ,वि.नि
सेवा दिने कार्यालयः- माथागढ़ी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गा.पा को आर्थिक एन /गाउँ सभाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

->शिक्षा नियमावली अनुसूची बमोजिमको निबेदन 

->शैक्षिक गुठिको बिधान वा कम्पनिको प्रबन्ध पत्र तथा नियमावली प्रतिलीपी 

->जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ बर्षको लागि घर वा जग्गाधनिले बहालमा दिने सम्बन्धमा भएको कबुलियत नामको प्रतिलिपि 

->प्रस्ताविक बिद्यालयको शैक्षिक नक्सा 

->सम्बन्धित वडाको सिफारिस 

->सबै भन्दा नजिकको कम्तिमा २ वटा बिद्यालयको सहमति 

->वि.व्य.स को निर्णय

->शिक्षा एन र नियमावली अनुसारका आवश्यक कागजातहरु 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- कागजात पुगेमा उही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निसुल्क,पछी ५० रुपैया
आवश्यक कागजातहरुः-

(क)बुबा आमा को नागरिकता प्रमाणपत्र
(ख)सूचकको नागरिकता प्रमाणपत्र

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशाकिया अधिकृत, प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-

जो जससंग सम्बन्धित कागजातहरु

सेवा प्रकारः- योजना तथा कार्यक्रम
सेवा समयः- प्राबिधिक प्रक्रिया पुगेको २-५ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशाकिया अधिकृत, आर्थिक प्रशासन शाखा,प्राबिधिक शाखा ,योजना अनुगमन शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

(क)प्राबिधिक मुल्यांकन प्रतिबेदन
(ख)वडाको काम सम्पन्न भएको सिफारिस
(ग)अनुगमन समितिको प्रतिबेदन
(घ)उ.स को खर्च सार्बजनिक सहितको निर्णय
(ङ)योजना फरफारक निबेदन

Pages

जानकारी